नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना कास्की प्रहरीको नियन्त्रणमा

पाेखरा | जेठ १३, २०८०

नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना कास्की प्रहरीको नियन्त्रणमा तस्बिर फाइल

पोखरा:    नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना युवालाई कास्की प्रहरीले नियन्त्रणमा गरेको छ । 


पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना युवालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो । 


पोखरा महानगरपालिका १८ स्थित फेवातालको सिमसार क्षेत्र पुर्न लागेको भन्ने सूचनापछि गएको नगर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ग १ ख ८६८७ नम्बरको टिप्परसहित ७ जना युवालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्